बैशाखयता विपद्का घटनामा परेर २१५ जनाको मृत्यु
bishowkhabar.com · Fri Aug 14 04:52:14 GMT 2026

काठमाडौं– वैशाख १ गतेदेखि साउन २८ गतेसम्म देशभरि ४,६०८ वटा विपद्का घटना भएका छन् ।
ती घटनामा २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् ।
Read full story at source (bishowkhabar.com)