शङ्कर र घनश्याम एउटै मञ्चमा
ratopati.com · Fri Aug 14 05:01:32 GMT 2026

काठमाडौँ । लामो समयपछि एमाले महसाचिव शङ्कर पोखरेल र नेता घनश्याम भुसालले एउटै मञ्च शेयर गर्ने भएका छन् । भुसाल तत्कालीन एमाले उपमहासचिव रहे पनि हाल नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष रहेका छन् ।
साउन १ गते हुने ‘वामपन्थी आन्दोलन, अब के गर्ने ?’ विषयक बहस कार्यक्रममा पोखरेल र भुसालका अलावा पूर्वमन्त्री तथा नेकपाका नेता शक्ति बस्नेत पनि सहभागी हुनेछन् ।
Read full story at source (ratopati.com)