एजेन्टको जालमा बेपत्ता भए विशेष
annapurnapost.com · Fri Aug 14 04:57:41 GMT 2026

काठमाडौं :‘मेरो छोरा अरू जस्तो खराब थिएन, निकै असल थियो। एउटै छोरा बुढेसकालको सहारा होला भनेर कुनै कुरामा कमी गरेनौं। विदेश जान्छु भन्यो, उसले मागे जति पैसा पठाइदिएँ। यही गल्ती भयो। उसलाई विदेश जान नदिएको भए मैले छोरा गुमाउनुपर्ने थिएन, आज म यसरी एक्लो हुने थिइनँ।’
बोल्दाबोल्दै मनकुमारी चाम्लिङका आँखा रसाए। उनले टाउको झुकाएर आँसु पुछिन् र हिक्क–हिक्क गर्दै छोराको तस्बिरतर्फ हेरिरहिन्। केही बेर तस्बिर नियालिरहँदा उनका आँखाले सायद भनिरहेका थिए— ‘बाबु कहाँ छौं ? छिटो फर्केर सम्पर्कमा आऊ।’
Read full story at source (annapurnapost.com)