किशोर श्रेष्ठको समाचारले महिला आयोग अध्यक्ष पराजुली नै पीडित!
canadanepal.com · Fri Aug 14 05:03:29 GMT 2026

काठमाडौं -राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पत्रकारिताको नाममा भ्रामक, कपोलकल्पित र अतिरञ्जित समाचार सम्प्रेषण गरी महिलाहरूको चरित्रहत्या गर्ने प्रवृत्ति बढेको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छिन्।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मालाई ट्याग गर्दै सामाजिक सञ्जालमा एक लामो धारणा सार्वजनिक गरेकी पराजुलीले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसहितका सञ्चार माध्यमबाट आफू स्वयम् पनि पीडित हुनुपरेको खुलाएकी छिन्। पितृसत्तात्मक सोच र प्रेस स्वतन्त्रताको नाममा भइरहेको दुरुपयोगले सार्वजनिक जीवनमा रहेका महिलाहरूको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन तहसनहस हुने गरेको उनको ठम्यााइ छ।
Read full story at source (canadanepal.com)