नाट्टाको नेतृत्वका लागि आज निर्वाचन हुँदै, तीन प्यानलमा को कस्तो?
ratopati.com · Fri Aug 14 05:08:38 GMT 2026

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदै छ ।
वर्तमान कार्यसमितिको कार्यकाल सकिएसँगै आगामी ३ वर्षका लागि कार्यसमितिमा निर्वाचित हुन प्यानलसहित प्रतिस्पर्धा हुन लागेको हो । यसका लागि काठमाडौंमा अधिवेशन आह्वान गरिएको छ ।
Read full story at source (ratopati.com)