कांग्रेस इतर पक्षको राष्ट्रिय भेला आज,देउवाले सम्बोधन गर्ने
annapurnapost.com · Fri Aug 14 05:04:16 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे भेलाको उद्घाटन हुनेछ। उद्घाटन समारोहलाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
भेलाको आज उद्घाटन सत्र मात्रै सञ्चालन हुनेछ भने भोलिदेखि अन्य कार्यक्रम सुरु हुने जनाइएको छ।
Read full story at source (annapurnapost.com)