बढ्दो साइबर अपराध : एक वर्षमा परे २० हजार बढी उजुरी, १५५ जना पक्राउ
ratopati.com · Fri Aug 14 05:12:38 GMT 2026

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे।
फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याएर ठगी गर्ने नुवाकोटकै १९ वर्षीय विवेक सुनार असार २४ गते पक्राउ परे भने इसेवाको कर्मचारी भन्दै ठगी गर्ने रौतहटका २२ वर्षीय शुभम साहलाई असार २ गते प्रहरीले नियन्त्रणमा लियो।
Read full story at source (ratopati.com)