साइबर अपराधमा २० हजार बढी उजुरी, १५५ जना पक्राउ
canadanepal.com · Fri Aug 14 05:15:08 GMT 2026

काठमाडौँ- इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे।
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याएर ठगी गर्ने नुवाकोटकै १९ वर्षीय विवेक सुनारलाई पनि असार २४ गते पक्राउ गरियो। त्यसैगरी इसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका २२ वर्षीय शुभम साहलाई पनि सुरक्षाकर्मीले असार २ गते नियन्त्रणमा लिएका थिए।
Read full story at source (canadanepal.com)