अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण
nepalnews.com · Fri Aug 14 05:17:18 GMT 2026

अर्घाखाँची। अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पीपीआर देखा परेको छ।
पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को विष्टबारी र मकैडाँडा, वडा नं ५ को असुरकोट तथा वडा नं ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए।
Read full story at source (nepalnews.com)