सुदूरपश्चिम सत्ताको चाबी नेकपाको हातमा, कांग्रेसीको बहिर्गमन
bishowkhabar.com · Fri Aug 14 05:16:17 GMT 2026

काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुने भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ उपधारा २ अनुसार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
Read full story at source (bishowkhabar.com)