एमाले र कांग्रेसलाई रवि–बालेनको ओरालो यात्रामा नरमाउन योगेशको चेतावनी
ratopati.com · Fri Aug 14 05:22:07 GMT 2026

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले रवि–बालेनको अयोग्यतालाई पुराना दलका नेताहरूले आफ्नो सान्दर्भिकता र पुनरोदयको आधार नबनाउन सुझाव दिएका छन् ।
साथै नेता भट्टराईले नयाँ शक्तिहरूको कमजोरीलाई आधार मानेर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु झनै ठुलो ‘महाभूल’ स्मरण समेत गराएका छन् ।
Read full story at source (ratopati.com)