किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश
nepalnews.com · Fri Aug 14 05:28:12 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसहित उपस्थित गराउन आदेश दिएको हो ।
Read full story at source (nepalnews.com)