कांग्रेस इतरपक्षको राष्ट्रिय भेला आजदेखि
nepalviews.com · Fri Aug 14 05:28:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालापक्षले आजदेखि राष्ट्रिय भेला आयोजना गर्दै छ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा हुने भेलाको उद्घाटन सत्र बिहान साढे ११ बजे सुरु हुने प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।
Read full story at source (nepalviews.com)