सुनछहरीको पहिरोमा हराइरहेका तीन जना को-को हुन्?
setopati.com · Fri Aug 14 05:26:54 GMT 2026

रोल्पा प्रहरीले जिल्लाको सुनछहरी पहिरोमा बेपत्ताहरूको विवरण सार्वजनिक गरेको छ।
अविरल वर्षापछि गएराति घरमाथि बाट झरेको पहिरोका कारण जिल्लाको सुनछहरी गाँउपालिका– २ फलबाङका वीरबहादुर घर्ती मगरको घर पुरिएको प्रहरीले जनाएको छ।
Read full story at source (setopati.com)