हिमालयन बैंकको नाफामा १०४१ प्रतिशतको वृद्धि, अधिकांश सूचक सकारात्मक
arthasansar.com · Fri Aug 14 05:28:26 GMT 2026

हिमालयन बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफामा उच्च वृद्धि देखिएको हो ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको भन्दा १ हजार ४१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको प्रोभिजनिङ घटेका कारण नाफा बढेको देखिन्छ ।
Read full story at source (arthasansar.com)