पत्रकार किशोर श्रेष्ठलाई सोमवार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
kalakarmi.com · Fri Aug 14 05:22:31 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई सोमवार अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई बरामद भएका सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई सोमवार अदालतमा उपस्थित गराउन आदेश दिएको हो । उनलाई प्रहरीले बुधवार राति पक्राउ गरेको थियो ।
Read full story at source (kalakarmi.com)