ऊर्जामन्त्री श्रेष्ठले सल्लाहकार टिममा भित्र्याए तीन नयाँ अनुहार, समूहले पायो पूर्णता
kalakarmi.com · Fri Aug 14 05:14:23 GMT 2026

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् ।
मन्त्री श्रेष्ठले बिहीवार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार समूहले पूर्णता पाएको हो ।
Read full story at source (kalakarmi.com)