सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेश, आजै सपथ ग्रहण गराइँदै
newsofnepal.com · Fri Aug 14 05:32:18 GMT 2026

धनगढी ।
दूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्टले प्रदेश प्रमुख नजिर मियासमक्ष औपचारिक दाबी पेश गर्नुभएको छ।
Read full story at source (newsofnepal.com)