खगराज भट्टद्वारा नयाँ सरकार गठनका लागि दाबी पेस
ratopati.com · Fri Aug 14 05:39:44 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्टले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका छन् ।
शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय पुगेर भट्टले नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका हुन् ।
Read full story at source (ratopati.com)