अपराधी सडकमा होइन, अब मोबाइलभित्रै छन्
saralpatrika.com · Fri Aug 14 05:38:24 GMT 2026
काठमाडौं। तपाईंलाई फेसबुकमा अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आयो। केही दिनपछि च्याट सुरु भयो। त्यसपछि कुनै लिंक आयो, कुनै उपहारको खबर आयो वा ‘अनलाइन जब’को लोभ देखाइयो।
सायद तपाईंले एउटा क्लिक गर्नुभयो।
Read full story at source (saralpatrika.com)