पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
bishowkhabar.com · Fri Aug 14 05:36:22 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई साउन २९ गते सोमबार बरामद सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले यो आदेश जारी गरेको हो ।
Read full story at source (bishowkhabar.com)