पत्रकार किशोरलाई जफत गरिएका सामग्रीसहित साेमबार सर्वाेच्चमा उपस्थित गराउन आदेश
nepallive.com · Fri Aug 14 05:40:00 GMT 2026

काठमाडौँ – सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो।
Read full story at source (nepallive.com)