बैंकिङ प्रणालीमा अधिकतरलता २० अर्व प्रशोचन गर्दै राष्ट्र बैंक
arthasansar.com · Fri Aug 14 05:45:06 GMT 2026

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले १ महिनाको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो ।
राष्ट्र बैंक अनुसार साउन २९ बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ । निक्षेप संकलनको उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र “क”,”ख”र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन् ।
Read full story at source (arthasansar.com)