रोल्पाको सुनछहरी पहिरो : एक जनाको मृत्यु, ३ जना बेपत्ता
onlinekhabar.com · Fri Aug 14 05:43:32 GMT 2026

२९ साउन रोल्पा । सुनछहरी गाउँपालिका-२ मा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सुनछहरी गाँउपालिका-२ फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिएको हो । उक्त घरमा रहेकी ६५ वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)