बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ मा विश्वासको मत लिने
ekantipur.com · Fri Aug 14 05:45:56 GMT 2026

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ मा विश्वासको मत लिने
सरकारमा सहभागी एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन् ।
Read full story at source (ekantipur.com)