योगेशको चेतावनी : रवि-बालेनको अयोग्यतालाई पुनरोदयको आधार ठान्नू महाभूल हुनेछ
nepalpress.com · Fri Aug 14 05:49:35 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रवि लामिछाने र बालेन शाहको कमजोरीलाई पुराना राजनीतिक दलका नेताहरूले आफ्नो पुनरोदयको आधार ठान्न नहुने बताएका छन्।
एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अकर्मण्यताको कारणले रास्वपा जन्मिएको उनको स्वीकारोक्ति छ ।
Read full story at source (nepalpress.com)