प्रशासनिक टिप्पणीबाट सम्पत्ति आयोगको मुद्दा सुटुक्क ‘संवैधानिक इजलास’मा पुर्याइयो
barnanmedia.com · Fri Aug 14 05:43:01 GMT 2026

काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिटलाई सर्वोच्च अदालत प्रशासनबाट ‘रहस्यपूर्ण’ ढंगले संवैधानिक इजलासमा पठाएको तथ्य बाहिरिएको छ ।
आयोगको वैधताको प्रश्न उठाउँदै दायर रिटमा गत असार २६ गते तत्काल छानबिन कार्य रोक्न सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको थियो ।
Read full story at source (barnanmedia.com)