कानुन समितिमा धारणा राख्दा मर्यादित भाषा बोल्न रुलिङ
ratopati.com · Fri Aug 14 06:00:00 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले धारणा राख्दा मर्यादित भाषा बोल्नुपर्ने भएको छ ।
समितिकी सभापति समीक्षा बास्कोटाले समिति बैठकमा बोल्दा मर्यादित भाषा र उचित व्यवहार प्रयोग गर्न समितिको शुक्रबार सिंहदरबारमा जारी बैठकमा रुलिङ गरेकी हुन्।
Read full story at source (ratopati.com)