छुट्टाछुट्टै पार्टी खोल्दै धवल शम्शेर र दुर्गा प्रसाईं
setopati.com · Fri Aug 14 05:57:00 GMT 2026

राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर राणाले आज जय नेपाल पार्टी दर्ता गर्ने भएका छन्।
नेता सगुनसुन्दर लावतीका अनुसार आज मध्याह्न साढे १२ बजे दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ।
Read full story at source (setopati.com)