पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराई अनुसन्धान फाइल पेस गर्न आदेश
himalpress.com · Fri Aug 14 05:59:49 GMT 2026

काठमाडौँ- सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा श्रेष्ठलाई अदालतसमक्ष उपस्थित गराउन तथा उनीविरुद्धको अनुसन्धानसँग सम्बन्धित फाइलसमेत झिकाउने आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले किशोरकी श्रीमती सरस्वतीले दायर गरेको रिट निवेदनमा यस्तो आदेश दिएको हो।
Read full story at source (himalpress.com)