सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त, आजै शपथ
nepalpress.com · Fri Aug 14 05:58:54 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
Read full story at source (nepalpress.com)