नागरिकले अनुभूत गर्ने गरी शान्ति सुरक्षा दिन तयार छौँ : डिएसपी बजगाईँ
nagariknews.nagariknetwork.com · Fri Aug 14 05:58:23 GMT 2026

ताप्लेजुङ जिल्लाका नयाँ प्रहरी प्रमुख (डिएसपी) कमल बजगाईँले सरोकारवालाले प्रस्तुत गरेका समस्याको सूक्ष्म विश्लेषण गरी समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।
शान्ति सुरक्षा सम्झौताहीन विषय भएको बताउँदै डिएसपी बजगाईँले जिल्लाको समसामयिक समस्याको पहिचान गर्न थालेको र समाधानका लागि सम्बन्धित पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्न तयार भएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)