बार्सिलोना छाडेर पिएसजी जाने भए टोरेश
setopati.com · Fri Aug 14 05:59:00 GMT 2026
पेरिस सेन्ट जर्मेन (पिएसजी) र बार्सिलोनाबीच फरवार्ड फेरान टोरेसलाई अनुबन्ध गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ।
स्पेनका यी स्टार खेलाडीका लागि पिएसजीले करिब ५० मिलियन युरो तिर्नेछ।
Read full story at source (setopati.com)