अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण
reportersnepal.com · Fri Aug 14 06:02:08 GMT 2026

अर्घाखाँची, २९ साउन । अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पिपीआर देखा परेको छ ।
पिपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को विष्टबारी र मकैडाँडा, वडा नं ५ को असुरकोट तथा वडा नं ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)