क्यानडा पठाउने भन्दै रु १२ लाख ८० हजार ठगी गर्ने एक जना पक्राउ
corporatenepal.com · Fri Aug 14 06:00:10 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १२ लाख ८० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा जिल्ला, सिरहा नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–५ टीकाथली बस्ने ३२ वर्षीय सुशान्त सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Read full story at source (corporatenepal.com)