सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
khabarhub.com · Fri Aug 14 06:09:53 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो ।
Read full story at source (khabarhub.com)