तोलामा चार हजार छ सयले घट्यो सुनको भाउ, चाँदी ९० रुपैयाँ सस्तो
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो ।
Read full story at source (hamrakura.com)