कुमारी बैंकले हस्तान्तरण गर्यो बचत खाताको बिमा दाबी रकम
baahrakhari.com · Fri Aug 14 06:07:54 GMT 2026

काठमाडौं । कुमारी बैंकको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा सुविधाबमोजिम लाभग्राहीलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ ।
खुमा पौडेलका श्रीमानको दुर्घटनाजन्य निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बिमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।
Read full story at source (baahrakhari.com)