जाजरकोट बाढी : ५ घर बगे, ३८ जनालाई सुरक्षित स्थानमा सारियो
ekantipur.com · Fri Aug 14 06:11:58 GMT 2026

जाजरकोटमा बाढी : ५ घर बगे, ३८ जनालाई सुरक्षित स्थानमा सारियो
अविरल वर्षाका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डसमेत पूर्णरूपमा अवरुद्ध भएको छ ।
Read full story at source (ekantipur.com)