मुख्यमन्त्री नियुक्त भएपछि खगराजको प्रतिक्रिया : जिम्मेवारी र चुनौतीको भारी थपियो
ratopati.com · Fri Aug 14 06:16:59 GMT 2026

काठमाडौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई जिम्मेवारी र चुनौतीको भारी थपिएको प्रतिक्रिया दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेताभट्ट नेकपा एमालेको समर्थनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
Read full story at source (ratopati.com)