गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो
khabarhub.com · Fri Aug 14 06:15:02 GMT 2026

जनकपुरधाम
– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ ।
Read full story at source (khabarhub.com)