अनमोलको ‘ए मेरो हजुर–५’को शुभमुहूर्त
baahrakhari.com · Fri Aug 14 06:19:59 GMT 2026

काठमाडौं । झरना थापाको निर्देशनमा बन्ने चलचित्र ‘ए मेरो हजुर–५’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो ।
बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन् ।
Read full story at source (baahrakhari.com)