बागमतीका मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
nagariknews.nagariknetwork.com · Fri Aug 14 06:21:18 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले अल्पमतको सरकार चलाइरहेका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच एक वर्षदेखिको सत्ता साझेदारीलाई नेपाली कांग्रेसले नै गत ३१ असारमा निरन्तरता दिन नसकिने निष्कर्ष सार्वजनिक गरेसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)