राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
khabarhub.com · Fri Aug 14 06:21:10 GMT 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
बैंकमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ‘१ महिने निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम संकलन गर्न लागेको हो ।
Read full story at source (khabarhub.com)