देउवाको जोश- हङकङमा २ घण्टा ट्रेडमिल गर्थेँ, हिँडेरै डडेलधुरा जान सक्छु
nepalpress.com · Fri Aug 14 06:20:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे ५ महिना लामो विदेश बसाइपछि हिजो फर्किए । देउवालाई कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेताहरूसहित नेता कार्यकर्ताले झाँकी र बाजागाजासहित स्वागत गरे ।
विमानस्थलबाट समर्थकले स्कर्टिङ गर्दै देउवालाई चुनदेवीस्थित कार्यालय पुर्याएर उनलाई पार्टी सभापतपिकै हैसियतमा कार्यकक्षमा लगेर रााखियो । भव्य स्वागत मिलेपछि देउवा हौसिएका देखिन्थ्यो ।
Read full story at source (nepalpress.com)