बरामद सामानसहित पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्चको आदेश
lokaantar.com

सर्वोच्च अदालतले हिरासतमा रहेका जनआस्था साप्ताहिकका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई आगामी भदौ १ गते सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको दाबी गर्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले भदौ १ गते बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
Read full story at source (lokaantar.com)