माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशतले बढ्यो, इपीएस सहित अन्य सूचक कस्ता ?
arthasansar.com · Fri Aug 14 06:26:01 GMT 2026

माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा १२ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १२ प्रतिशतले नाफा बढेको हो ।
बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
Read full story at source (arthasansar.com)