‘शुभविवाह’ मा प्रदीप र सनिशाले जोडी बाँधिँदै
canadanepal.com · Fri Aug 14 06:25:42 GMT 2026

काठमाडौं - निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबीच ‘प्रेमगीत’पछि पुनः सहकार्य हुने भएको छ । अमेरिकाबाट हालै फर्किएका निर्देशक थापाको आगामी फिल्म ‘शुभविवाह’मा प्रदीप मुख्य भूमिकामा अनुबन्धित भएका हुन् ।
बिहीबार आयोजित एक कार्यक्रममार्फत फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा फिल्मको घोषणा मात्र नभई मुख्य कलाकारलाई पनि फिल्मको कथावस्तु झल्किने शैलीमा सार्वजनिक गरिएको थियो ।
Read full story at source (canadanepal.com)