२० अर्ब बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
reportersnepal.com · Fri Aug 14 06:30:29 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण ३५ दिनको लागि उक्त रकम बराबरको निक्षेप तान्न लागेको हो । यसअघि साउन २७ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ३० अर्ब रुपैयाँको एक महिने निक्षेप संकलन गरेको थियो ।
Read full story at source (reportersnepal.com)