क्यानडाको हारले नेपाललाई राहत
baahrakhari.com · Fri Aug 14 06:34:53 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा सम्पन्न क्रिकोणात्मक एकिदवसीय शृंखलामा क्यानडा जितविहीन बन्यो ।
यूएई र स्कटल्यान्ड पनि सम्मिलित यो शृंखलामा क्यानडाले चार खेल खेल्दा तीन हार व्यहोरेको छ । एक खेल भने वर्षाका कारण हुन नसक्दा क्यानडाले अंक बाँडेको थियो ।
Read full story at source (baahrakhari.com)